यी हुन आईएनईए अवार्डको टप फाइनलिस्ट ‘बेस्ट फीमेल एक्टर’!

लण्डन । बेलायतबाट सञ्चालित डिजिटल मिडिया ‘ह्याब अ मोमेन्ट’ ले आउँदो महिना गर्न लागेको अवार्ड कार्यक्रमको लागि ‘बेस्ट फीमेल एक्टर फाइनललिस्ट’ को नाम सार्वजानिक गरिएको छ । नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि इन्टरनेसनल नेप्लिज एक्सिलेन्स (आईएनईए) अवार्ड कार्यक्रम गर्न लागिएको हो । आउँदो जनवरी ११ तारिख आइतबारका दिन … Continue reading यी हुन आईएनईए अवार्डको टप फाइनलिस्ट ‘बेस्ट फीमेल एक्टर’!